झापामा जेन्जी घाइतेलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट

  • बुधबार २१ असो २०८३ १२:३३ PM
झापा : झापामा जेन्जी आन्दोलनका घाइतेलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने समझदारी भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा भएको छलफलमा यातायात व्यवसायीका प्रतिनिधिले प्रशासनबाट जारी परिचयपत्रका आधारमा जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा वर्गीकृत घाइतेलाई