गगन थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा सबै गुट सकियो
बुधबार २१ असो २०८३ १२:४१ PM
काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेल लगायतका नाममा रहेका समूहसमेत अब नरहेको