कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

  • बुधबार २१ असो २०८३ ०७:०० PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्।केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम यसअघि तय गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिलो गरी शुरू गर्न लागिएको जानकारी दिए । उनका अनुसार मतदानका लागि काठमाडौं