अनरले किफायती मूल्यको अनर प्याड एक्स७बी (Honor Pad X7b) ट्याब्लेट सार्वजनिक गरेको छ। यसमा ९० हर्ज रिफ्रेस रेटलाई समर्थन गर्ने ९.७ इन्चको डिस्प्ले रहेको छ। यो ट्याब्लेटमा स्ट्यान्डबाइ मोडमा ८२ The post अनरको किफायती ट्याब्लेट ‘अनर प्याड एक्स७बी’ सार्वजनिक, ८,००० एमएएचको ब्याट्री र स्न्यापड्रागन चिपसेट appeared first on Technology Khabar.