नेपाल एसबिआई बैंकद्धारा वृद्वआश्रममा सहयोग प्रदान साथै इटहरी तथा इलाम शाखा स्थानान्तरण

  • बुधबार २१ असो २०८३ ०७:०० PM
काठमाडौं : नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत परोपकार तथा अनुसन्धान केन्द्र (वृद्वआश्रम), बिर्तामोड, झापालाई असहाय, घरबारविहीन र शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्र