गगनको घोषणा, ‘कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन’

  • बुधबार २१ असो २०८३ १२:४९ PM
काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि अस्तित्वमा रहेका गुट तथा समूहहरू समाप्त भएको घोषणा गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेललगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे। ‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै सकियो गुट,’ थापाले भने। महाधिवेशनपछि