कांग्रेस सभापतिमा गगनसँग श्यामकृष्णले प्रतिष्पर्धा गर्ने, लिएनन् उम्मेदवारी फिर्ता

  • बुधबार २१ असो २०८३ ०१:०९ PM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीबिच प्रतिष्पर्धा हुने भएको छ । कांग्रेस महाधिवेशनको निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवारी फिर्ता लिन दिइएको समयमा पनि खड्गीले आफ्नो उम्मेदवारी कायम राखेका हुन् । यसबिचमा सभापतिका उम्मेदवार गगन थापासँग कुराकानी भए पनि आफूले सभापतिको उम्मेदवारी कायम राखेको लोकपथलाई जानकारी दिए । ‘सहमति र