उपत्यकावासी भन्छन् - ८१.२ प्रतिशत वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक
बुधबार २१ असो २०८३ १२:५८ PM
काठमाडौँ / काठमाडौँ उपत्यकाका ८१.२ प्रतिशत बासिन्दाले यहाँको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक रूपमा मूल्याङ्कन गरेका छन्। तर वायु गुणस्तर जाँच्नेहरूमध्ये ९४.१ प्रतिशतले