सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संसदको दुवै सदनको अधिवेशन नरहेको बेला सरकारले अध्यादेश The post ३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय appeared first on Businesspana.