काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बस्ने कार्यकर्ताको पनि हुने बताएका छन् । पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्नेबारे मात्रैमा प्रतिस्पर्धा रहेको जिकिर गरे । काठमाडौंमा जारी १५ औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो जिकिर गरेका हुन् । ‘कांग्रेस एउटाContinue reading "‘पार्टीमा सभापतिको जति हक हुन्छ, भुइँमा बस्ने कार्यकर्ताको पनि त्यति नै हुन्छ’ : गगन थापा"