अवैध काठ बोकेका दुईवटा ट्रक नियन्त्रणमा

  • बुधबार २१ असो २०८३ ११:२० AM
  पाँचथर — पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटार बजारबाट प्रहरीले अवैध काठ बोकेका दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरी टोलीले आइतबार काठका गोलिया बोकेर आउँदै गरेका दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको हो । चेकजाँचका