कागन र सोआईलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

  • बुधबार २१ असो २०८३ ०६:०१ PM
काठमाडौं : सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली वैज्ञानिक हेनरी बी. कागन र जापानी वैज्ञानिक केन्सो सोआईलाई प्रदान गरिने भएको छ ।असिमेट्रिक अर्गानिक सिन्थेसिस' मा 'नन-लिनियर इफेक्ट्स' र 'अटोक्याटालिसिस' सम्बन्धी महत्त्वपूर्ण खोज गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।स्टकहोमस्थित 'रोयल स्विडिस एकेडेमी अफ साइन्सेज' ले बुधबार विजेताहरूको नाम सार्वजनिक गरेको हो। रसायनशास्त्र नोबेल समितिका अध्यक्ष हेइनर लिन्केका अनुसार क