सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यकः सञ्चारमन्त्री डा. तिमिल्सिना

  • बुधबार २१ असो २०८३ ११:४७ AM
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक सञ्चार संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताएका छन्। सार्वजनिक सेवा प्रसारण संस्था, गोरखापत्र संस्थान र The post सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यकः सञ्चारमन्त्री डा. तिमिल्सिना appeared first on Technology Khabar.