भारतीय महिला क्रिकेट टोलीको कप्तानमा स्मृति, जिम्बावेविरुद्धको खेलबाट कप्तानी पारीको सुरुवात

  • बुधबार २१ असो २०८३ ०६:०१ PM
काठमाडौं: भारतीय महिला क्रिकेट टोलीको पूर्णकालीन कप्तानको रुपमा स्मृति मन्धना नियुक्त भएकी छिन्। उनले कप्तानको रुपमा पहिलो जिम्मेवारी जिम्बावेविरुद्धको घरेलु शृंखलाबाट सुरु गर्ने भएकी छन्।भारतले जिम्बावेविरुद्ध अक्टोबर १६ देखि २८ सम्म तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ। टी–२० खेल रायपुर र एकदिवसीय खेल वडोदरामा हुनेछन्।भारतको एकदिवसीय टोलीमा यसपटक केही महत्वपूर्ण परिवर्तन गरिएको छ। जेमिमा रोड्रिग्वेज चोटका कारण टोलीमा छैनन्। यसै वर्ष महिला ‘द हन्ड्रेड’ खेल