काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थितिले आफूहरूलाई नमिठो लागेको बताएका छन्।कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै थापाले देउवाले लामो समय पार्टीमा योगदान दिएको स्मरण गर्दै उनको अनुपस्थितिले आफूहरूलाई नरमाइलो लागेको बताएका हुन्।‘यो पार्टी तपाईं-हामी सबै मिलेर बनाएका हौं। श्रद्धेय अध्यक्ष शेरबहादुर देउवाले यो पार्टीमा लामो समय बिताउनुभएको छ, बनाउनुभएको छ। अरूले पनि ठूलो योगदान गरेका छन्,’ उनले भने, ‘हामीलाई मि