महामन्त्री गुरुराज घिमिरेको पनि प्रतिवेदन पारित

  • बुधबार २१ असो २०८३ ११:४२ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित भएको छ। घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेसलाई बलियो र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने विषयलाई प्राथमिकता दिइएको छ। बन्द सत्रले प्रतिवेदन पारित गर्दै त्यसमा प्रस्तावित नीति तथा कार्यक्रमलाई अघि बढाउने बाटो खुला गरेको छ। प्रतिवेदन पारित भएपछि कांग्रेसलाई थप