कांग्रेसको बन्दसत्रबाट विश्वप्रकाशको प्रतिवेदन पारित : ‘गुनासो होइन, आशा र भरोसा गर्ने कांग्रेस बनाउने हो’

  • बुधबार २१ असो २०८३ ११:५२ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रले उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयसम्बन्धी प्रतिवेदन पारित गरेको छ। शर्माले पेश गरेको प्रतिवेदनमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषय समेटिएका छन्। प्रतिवेदन पारित भएपछि शर्माले कांग्रेसको बन्दसत्रलाई खुला संसारले सुन्ने गरी प्रस्तुत गरिएको भन्दै यसलाई पनि ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे। ‘बन्दसत्र पनि खुला संसारले