मोदीको २५ वर्षे सार्वजनिक यात्रामा रविको शुभकामना : ‘भारतको तीव्र प्रगतिबाट प्रेरित छु’

  • बुधबार २१ असो २०८३ १२:०० PM
काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा बधाई दिएका छन्। लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत् मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका छन्। ‘दूरदर्शी नेतृत्वमा भारतको रूपान्तरणकारी यात्रा र तीव्र प्रगति वास्तवमै प्रेरणादायी