काठमाडौं । युवाको ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई जोड्ने उद्देश्यले आयोजना गरिएको ‘पल्सर आरपीएम’ बुटवलमा सम्पन्न भएको छ । बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजित कार्यक्रममा करिब २ हजार ५ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी र डिजे प्रस्तुतिलगायतका गतिविधि भएका थिए । पल्सर एन१६० मार्फत गरिएको स्टन्ट