साना तथा मझौला व्यवसायीको क्षमता अभिवृद्धि गर्न कामना सेवा बैंक र महासंघबीच सम्झौता

  • बुधबार २१ असो २०८३ ११:४५ AM
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशका साना तथा मझौला व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र महासंघका महानिर्देशक डा। गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका