नेपाल एसबीआई बैंकद्वारा वृद्धाश्रमलाई सहयोग, इटहरी र इलाम शाखा स्थानान्तरण
बुधबार २१ असो २०८३ ११:०० AM
काठमाडौँ / नेपाल एसबीआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम) लाई आवश्यक सामग्री सहयोग गरेका छन् । असहाय, घरबारविहीन तथा शारीरिक