नक्सा पास गर्न लाख घुस मागेका मलंगवाका इन्जिनियर र सुपरभाइजर अख्तियारकाे फन्दामा
बुधबार २१ असो २०८३ ११:५३ AM
काठमाडौँ / सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। निर्माण भइसकेको