एलडीसी स्तरोन्नतिपछि चुनौती घटाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक
बुधबार २१ असो २०८३ १२:१३ PM
काठमाडौँ / नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि उत्पन्न हुन सक्ने चुनौती न्यूनीकरण गर्दै उपलब्ध अवसरको सदुपयोग गर्न अहिलेबाटै सरकार र निजी क्षेत्रबीच