सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका निकटस्थ र नातेदारको घरमा छापा मारेको छ। विभाग तथा प्रधानमन्त्री निकट स्रोतका अनुसार जबरा निकटस्थ नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान टोलीले छापा मारेको हो। स्रोतका अनुसार जबराका केही नातेदारको घरमा समेत विभागको टोली पुगेको छ। जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ