रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली वैज्ञानिक कागान र जापानी केन्सो सोआईलाई प्रदान गरिने

  • बुधबार २१ असो २०८३ ११:२२ AM
एजेन्सी। सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली वैज्ञानिक हेनरी बी. कागान र जापानी वैज्ञानिक केन्सो सोआईलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार पुरस्कार घोषणा गरेको हो। एकेडेमीका अनुसार कागान र सोआईलाई असममित जैविक संश्लेषणमा गैररेखीय प्रभाव र स्वउत्प्रेरण (अटोक्याटालिसिस) सम्बन्धी खोजका लागि यो पुरस्कार प्रदान गरिएको हो। उनीहरूको… Continue reading रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली वैज्ञानिक कागान र जापानी केन्सो सोआईलाई प्रदान गरिने