काठमाडौं। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको १५औँ महाधिवेशनलाई ऐतिहासिक महाधिवेशनका रूपमा चित्रण गर्दै यसले कांग्रेसको नीति, सोच र भावी कार्यदिशामा परिवर्तन ल्याउने बताएका छन्। महाधिवेशनअन्तर्गतको बन्दसत्र समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले विगतका महाधिवेशनको तुलनामा यसपटक नीति, सिद्धान्त र भावी कार्यदिशामाथि गम्भीर छलफल भएको बताए। कांग्रेसको बन्दसत्रमा राजनीतिक, सांगठनिक तथा समसामयिक विषयमा छलफल भएको… Continue reading महाधिवेशन कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे