काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रलाई अत्यावश्यक सामग्री सहयोग गरेको छ। असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रलाई विभिन्न सामग्री हस्तान्तरण गरेको हो। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले केन्द्रका अध्यक्ष विष्णु कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरे। कार्यक्रममा… Continue reading नेपाल एसबिआई बैंकद्वारा इटहरी र इलाम शाखा स्थानान्तरण