रेबिज नियन्त्रणका लागि राष्ट्रिय रणनीति स्वीकृत, २०३० सम्म मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य

  • बुधबार २१ असो २०८३ ११:४९ AM
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना ९२०८३/८४–२०८७/८८० स्वीकृत गरेको छ। सरकारले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्यसहित रणनीति कार्यान्वयनमा ल्याएको हो। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको भए पनि समयमै आवश्यक खोप तथा उपचार पाएमा यसबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने… Continue reading रेबिज नियन्त्रणका लागि राष्ट्रिय रणनीति स्वीकृत, २०३० सम्म मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य