काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने तयारी अघि बढाएको छ। पीपीए स्वीकृतिका लागि आवश्यक नयाँ मापदण्ड तय गर्न गठित उपसमितिले अध्ययन पूरा गरी प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमक्ष बुझाएको छ। भदौ ५ गते ऊर्जा मन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बोर्ड सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा पाँच सदस्यीय… Continue reading पीपीए खुलाउन नयाँ मापदण्ड तयार, उपसमितिले बुझायो प्रतिवेदन