विराटनगरमा ब्राउन सुगरसहित दुई युवा पक्राउ

  • बुधबार २१ असो २०८३ १०:४८ AM
विराटनगर । प्रहरीले लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित विराटनगरबाट दुई जना युवालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१६ दक्षिण गेटमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङको केराबारी गाउँपालिका–६ का २१ वर्षीय सुशान्त विक र २० वर्षीय निर्मल