भारततर्फ लैजाँदै गरेको २४ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

  • बुधबार २१ असो २०८३ १०:५३ AM
विराटनगर । भारततर्फ लैजाँदै गरेको २४ किलो ४०० ग्राम गाँजासहित प्रहरीले विराटनगरबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्ला फुलकाहा–१ का २० वर्षीय प्रवेशकुमार साह र २० वर्षीय सुरेशकुमार साह