चितवनमा २० किलो गाईको मासुसहित दुईजना पक्राउ

काठमाडौँ । चितवनबाट गाईको मासुसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका १ गोब्रेनीबाट रामगोपाल तामाङ र उनका छोरा मसिने तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो घरमै गाईको बाच्छी काटेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाईको छ ।