इलाम बजारमा अनुगमन, म्याद गुज्रिएका सामग्री फेला

  • बुधबार २१ असो २०८३ १०:५८ AM
इलाम । इलाम बजारमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री छ्यापछ्याप्ती फेला परेका छन् । विशेषगरी किराना पसलमा गरिएको अनुगमनका क्रममा यस्ता सामग्री फेला परेका हुन् । दसैँ, तिहारलगायतका मुख्य चाडपर्वलाई मध्यनजर गर्दै इलाम बजारमा