काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ। विभागले बुधबार जबराका निकट व्यक्ति र नातेदारको घरमा समेत छापा मारेको हो।विभाग स्रोतका अनुसार जबरासहित उनका निकटहरूको घरमा छापा मारेको हो। विभागको टोलीले उनीहरूको घरबाट केही कागजातहरू जफत गरेको बताइएको छ। हालैमात्र पूर्वप्रधानन्यायाधीश शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिबेला उनलाई १२ घन्टाभित्रै प्रहरीले घरमै पुर्याएको थियो। प्रहरीले त्यसलाई नियन्त्रण भन्दा पनि सुरक्षा प्रदा