काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहानबाट मतदान सुरु हुँदैछ । कांग्रेसको निर्वाचन समितिका अनुसार आज उम्मेदवारी फिर्तादेखि प्रचारप्रसारको समय दिइएको छ । भोलि बिहान ७ः३० बजेदेखिबाट साँझ ५ बजेसम्म मतदानको समय दिइएको छ । असोज १८ गते आइतबार काठमाडौंको खुला मञ्चमा उद्घाटन भएको महाधिवेशन अन्तर्गत मतदान भने ३ स्थानमा हुनेछ । बागमती