काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चारवटा प्रतिवेदन पेस गरी पारित गर्ने तयारी छ । प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ । महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापतिसहित