नेदरल्यान्ड्समा विश्व एआई समिट सुरु

  • बुधबार २१ असो २०८३ ११:०७ AM
काठमाडौं । कृत्रिम बुद्धिमत्ताको विकास, प्रयोग, नीति र भविष्यबारे विश्वव्यापी बहस हुने World Summit AI 2026 नेदरल्यान्ड्समा सुरु भएको छ। अक्टोबर ७ र ८ मा आयोजना भइरहेको सम्मेलनमा विश्वभरका एआई विज्ञ, अनुसन्धानकर्ता, प्रविधि उद्यमी, नीति निर्माता, लगानीकर्ता तथा सञ्चारकर्मी सहभागी छन्। विश्व एआई समिटको १०औँ संस्करणमा ३० भन्दा बढी देशका प्रतिनिधि तथा ७० भन्दा बढी