पोखरा फाइनान्सका ग्राहकले कोरियन एस्थेटिकका सेवामा १५ प्रतिशतसम्म छुट
बुधबार २१ असो २०८३ ११:०६ AM
पोखरा फाइनान्स लिमिटेड र लेट मी इन प्रा.लि. (कोरियन एस्थेटिक), चिप्लेढुंगा, पोखराबीच ग्राहक सुविधा विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार पोखरा फाइनान्सका खातावालाले लेट मी इन