कांग्रेस प्रवक्ता देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी
बुधबार २१ असो २०८३ ११:०१ AM
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापति पदबाट उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले चालिसेले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।