काठमाडौं । व्यवसायी शंकरलाल अग्रवाललाई थुनामुक्त गर्न माग गर्दै दायर गर्न खोजिएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले सर्वोच्च प्रशासनले बन्दीप्रत्यक्षीकरणको रिट दरपीठ गर्ने निर्णयलाई सदर गरेको हो। अग्रवाललाई थुनामुक्त गर्न माग गर्दै उनका परिवारका तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गर्न खोजिएको… Continue reading शंकरलाल अग्रवालको बन्दीप्रत्यक्षीकरण रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार