काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्। कांग्रेस निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले चालिसेले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्। चालिसेले मंगलबार कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्ताका क्रममा उपसभापति पदमा उम्मेदवारी दिएका थिए। तर, उम्मेदवारी फिर्ता लिने समयसीमाभित्रै उनले आफ्नो… Continue reading कांग्रेस प्रवक्ता देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी