एकल महिला उद्यमीलाई दुई र उद्यमी समूहलाई तीन लाखसम्म प्रविधि सहयोग गर्ने नयाँ कार्यविधि लागू

  • बुधबार २१ असो २०८३ १०:५२ AM
काठमाडौं । महिला उद्यमशीलता प्रवर्द्धन, वित्तीय पहुँच विस्तार तथा प्रविधि हस्तान्तरणलाई व्यवस्थित गर्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको छ। मन्त्रालयले ‘महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग सहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको हो। नयाँ… Continue reading एकल महिला उद्यमीलाई दुई र उद्यमी समूहलाई तीन लाखसम्म प्रविधि सहयोग गर्ने नयाँ कार्यविधि लागू