काठमाडौं । धादिङको गजुरी गाउँपालिकाले वडा दशैं २०८३ को अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका गजुरीवासीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ। दशैंमा घर फर्किने गजुरीवासीलाई सहज यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले असोज २९, ३०, ३१ गते र कात्तिक १ गते काठमाडौंका विभिन्न स्थानबाट गजुरीसम्म निःशुल्क बस सञ्चालन गर्न लागेको हो। गाउँपालिकाका… Continue reading दशैंमा घर फर्किने गजुरीवासीका लागि चार दिन निःशुल्क बस चलाउँदै गाउँपालिका