आजपाले गठन गर्यो एआई एलाइन्स, देशभर विस्तार गर्ने तयारी

  • बुधबार २१ असो २०८३ ०९:४८ AM
काठमाडौं । आम जनता पार्टी (आजपा)ले एआईलाई लक्षित गर्दै ‘एआई एलाइन्स’ AI Alliance संगठन घोषणा गरेको छ । एआईसम्बन्धी ज्ञान, सीप र प्रविधिको प्रयोगलाई जनस्तरसम्म विस्तार गर्ने उद्देश्यसहित गठन गरिएको एलाइन्सलाई देशैभर विस्तार गर्ने निर्णयसमेत आजपाले गरेको छ । आजपाको जनवर्गीय संगठन विशेष कमिटीका अध्यक्ष लालबाबु मन्सुरीको अध्यक्षतामा काठमाडौंको अनामनगरमा बसेको बैठकले एआई एलाइन्स गठन गर्ने निर्णय गरेको हो । बैठकले एआईसँग सम्बन्धित गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउँदै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठन विस्तार गर्ने निर्णय गरेको आजपा प्रवक्ता सुभाष साहले जनाएका छन् । प्रवक्ता साहका अनुसार एआई एलाइन्सको इन्चार्जमा बिजय ... The post आजपाले गठन गर्यो एआई एलाइन्स, देशभर विस्तार गर्ने तयारी appeared first on Kalika Khabar.