जापानको ‘नेपाल हाउस’ का लागि जग्गा खरिदमै विवाद, चिहानसँग जोडिएको क्षेत्रबारे अनुगमन हुने

  • बुधबार २१ असो २०८३ ०८:०९ AM
जापान : गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानद्वारा निर्माण गर्न लागिएको बहुसांस्कृतिक केन्द्र ‘नेपाल हाउस’ का लागि जग्गा खरिदको विषय फेरि विवादमा परेको छ। चिबामा प्रस्तावित नेपाल हाउसका लागि खरिद गर्न लागिएको जग्गाको प्रकृति र आसपासको अवस्थाबारे