महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ : प्रदीप पौडेल

  • बुधबार २१ असो २०८३ ०९:४७ AM
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले महाधिवेशन प्रतिनिधिसँग भेटघाट तीव्र बनाएका छन्। पौडेलले महाधिवेशनस्थलमा प्रतिनिधिसँग भेट गर्दै आफ्नो पक्षमा समर्थन मागिरहेका छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले महामन्त्री पदमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुने