काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ आपूर्तिसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार डीडीसीले नेपाली सेनाका ३२ जिल्लामा रहेका ब्यारेकमा नियमित रूपमा दूध तथा दुग्धजन्य पदार्थ आपूर्ति गर्नेछ । सेनाका ब्यारेकमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति हुनेछ । यो वार्षिक रूपमा ३७ लाख ४१