काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारमा पुनः गिरावट आएको छ । सोमबार र मंगलबारको उतारचढावपछि नेप्से परिसूचक आज ६.३८ अंकले घटेर २ हजार ५७२ दशमलव ३४ बिन्दुमा झरेको हो । मंगलबार नेप्से ११.९६ अंकले बढेको थियो । तर, बुधबार भने बजारले सो वृद्धि टिकाउन सकेन । आज वाणिज्य बैंक समूहबाहेक सबै १२