एक लाख रुपैयाँ घुससहित समातिएका नापी कार्यालयका सर्वेक्षकविरुद्ध अख्तियारले चलायाे मुद्दा
बुधबार २१ असो २०८३ ०९:१६ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिवास, महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको