महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ : प्रदीप पौडेल

  • बुधबार २१ असो २०८३ ०९:४३ AM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले महाधिवेशन प्रतिनिधिसँग भेटघाट तीव्र बनाएका छन्।  पौडेलले महाधिवेशनस्थलमा प्रतिनिधिसँग भेट गर्दै आफ्नो पक्षमा समर्थन मागिरहेका छन्। सञ्चारकर्मीसँग कुराकानी